‘न तिनीहरू चलमलाउन सक्थे, न कराउन सक्थे, चुपचाप आँसु चुहाइरहेका थिए’

‘न तिनीहरू चलमलाउन सक्थे, न कराउन सक्थे, चुपचाप आँसु चुहाइरहेका थिए’

सानो ट्रकमा ५-६ वटा लैनो भैंसी र तिनका कलिला पाडाहरू कोचिएका छन् । तिनीहरूको घाँटीमा, खुट्टामा बाँधिएको छ । हपहपी गर्मी मौसम । यी पशुहरू एक-अर्कासँग च्यापिएर बसेका छन् । न चलमलाउन सक्छन्, न कराउन सक्छन् । विवश भएर चुपचाप आँसु चुहाइरहेका छन् । यो दृश्य हो, कान्तिपुर लोकपथ सडकखण्डको । सञ्चारकर्मी ज्ञानेन्द्र खड्काले कैद […]

थप पुरा समाचारको लागि
TOP