बन्धक रिहाइपछि इजरायली र प्यालेस्टिनीमा देखिएको खुशी (तस्वीरहरू)

बन्धक रिहाइपछि इजरायली र प्यालेस्टिनीमा देखिएको खुशी (तस्वीरहरू)

२७ असोज, काठमाडौं । इजरायल–हमासबीच युद्धविराम सम्झौता भएपछि सोमबारबाट बन्धक रिहाइको प्रक्रिया अघि बढ्यो । सम्झौता अनुसार हमासले गाजामा बन्धक बनाएर राखेका २० जनालाई रिहा गरेको छ । हमासले रेडक्रस सोसाइटीलाई २० जना बन्धक सुम्पिएको थियो । गाजा सिटीबाट रेडक्रसको बसमा बसेर उनीहरू इजरायल फिर्ता भएका छन् । अर्कोतर्फ इजरायलले पनि सोमबार नै जेलमा रहेका […]

थप पुरा समाचारको लागि
TOP