टीओबी समूहका तेन्जिङमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

२७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले टीओबी समूहका सदस्य तेन्जिङ दावा लामामाथि अनुसन्धान गर्नका लागि ६ दिनको म्याद दिएको छ । २९ वर्षीय तेन्जिङले पेस्तोल जस्तो देखिने जोखिम हात हतियार प्रदर्शन गरी आम जनमानसमा डर, त्रास सिर्जना गरेको भन्दै अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ दिनको म्याद थप गरेको हो […]
थप पुरा समाचारको लागि