हमासले दुई जनाको शव रेडक्रसलाई बुझायो : इजरायली सेना

हमासले दुई जनाको शव रेडक्रसलाई बुझायो : इजरायली सेना

२७ असोज, काठमाडौं । हमासले गाजामा रहेका दुई मृत बन्धकको शव अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी)लाई बुझाएको छ । नेपालका विपिन जोशीसहित ४ जनामध्ये २ जनाको शव रेडक्रस प्रतिनिधिले प्राप्त गरेको इजरायली सेना (आईडीएफ) ले जनाएको छ । आईडीएफ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हमासले दुई जनाको शव रहेको कफिन रेड क्रसलाई बुझाएको छ, र […]

थप पुरा समाचारको लागि
TOP