‘कबड्डी ५’ को छायांकन मुस्ताङमा सुरु, विपिन कार्की पनि जोडिए

काठमाडौं । चर्चित फिल्म ‘कबड्डी’ले पाँचौं श्रृंखलाको छायांकन मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा सुरु गर्दैछ । छायांकन सुरु हुनु एकदिनअघि प्रसिद्ध मुक्तिनाथ मन्दिरमा ‘कास्ट एन्ड क्रू’को उपस्थितीमा शुभसाइत पूजा गरियो । कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको ७० प्रतिशत भाग मुस्ताङ र बाँकी काठमाडौंमा छायांकन गर्ने तालिका छ । ३५ दिने छायांकन तालिका राखिएको फिल्मको कास्टिङबारे […]
थप पुरा समाचारको लागि