जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

२८ असोज, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै […]

थप पुरा समाचारको लागि
TOP