दशैंका ३ फिल्मले दोस्रो सातासम्म कति कमाए ?

काठमाडौं । दशैंको फूलपातीमा रिलिज भएका नेपाली फिल्मले दोस्रो सातासम्म घरेलु बक्सअफिसमा ५ करोडभन्दा न्यून कमाइ गरेका छन् । यद्यपि, यी सबै फिल्मको दोस्रो सप्ताहन्तसम्मको कूल कमाइ १२ करोड ५८ लाख नेरु ग्रस देखिन्छ । १३ असोजमा रिलिज भएका बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको २६ असोजसम्मको कलेक्सन हेर्दा सबै फिल्मको कमाइ उक्त विन्दूमाथि तल देखिएको […]
थप पुरा समाचारको लागि