एसियन कप छनोटमा नेपालले भियतनामसँग होम म्याच खेल्दै

२८ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपालले आज भियतनामसँग होम म्याच खेल्दै छ । होम म्याच भएपनि खेल भियतनाममै हुने तय छ । नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि थोङ नाट स्टेडियममा खेल सुरु हुनेछ । यसअघि गत साता भियतनामसँगै भएको अवे खेलमा नेपाल ३-१ ले पराजित भएको थियो […]
थप पुरा समाचारको लागि