अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुँदै

अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुँदै

२८ असोज, सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जानकारी दिएका छन् । आयोजक चतरा […]

थप पुरा समाचारको लागि
TOP