वेस्ट इन्डिजमाथि भारत हावी, गिलले कप्तानका रूपमा जिते पहिलो शृंखला

वेस्ट इन्डिजमाथि भारत हावी, गिलले कप्तानका रूपमा जिते पहिलो शृंखला

२८ असोज, काठमाडौं । भारतले दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई सात विकेटले हराउँदै शृंखला २-० ले जितेको छ। १२१ रनको लक्ष्य पछ्याउँदा भारतले अन्तिम दिन ६३-१ बाट खेल सुरु गरी ३५.२ ओभरमै जित हात पारेको हो। केएल राहुलले नटआउट ५८ रन बनाए भने साई सुदर्शनले ३९ रनको योगदान दिए। यी दुईबीचको ७९ रनको साझेदारीले खेल भारततर्फ […]

थप पुरा समाचारको लागि
TOP