गरिमा विकास बैंकको लाभांश घोषणा

२८ असोज, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश करसहित ४.५३ प्रतिशत छ । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी […]
थप पुरा समाचारको लागि