रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

रूसका विदेश मन्त्री सर्गेई लाभरोभले संयुक्त राष्ट्र संघको तर्फबाट प्रतिबन्धहरू लगाइए पनि रूसले इरानलाई सैन्य सहयोग जारी राख्ने बताएका छन् ।

थप पुरा समाचारको लागि
TOP