उन्नतिका उत्पादन अब सीजी डिजिटल शोरुममा उपलब्ध

उन्नतिका उत्पादन अब सीजी डिजिटल शोरुममा उपलब्ध

२८ असोज, काठमाडौं । नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतिले आफ्ना उत्पादन उपत्यकाका सीजी डिजिटल शोरुममार्फत समेत उपलब्ध हुने भएको छ । राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगको स्तरवृद्धि गर्ने अवधारणामा आधारित उन्नतिले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको मौलिक सांस्कृतिक पहिचान पुनर्जीवित गर्दै आएको […]

थप पुरा समाचारको लागि
TOP