आईसीसी टी-२०आई वरीयतामा नेपालको एक स्थान सुधार

आईसीसी टी-२०आई वरीयतामा नेपालको एक स्थान सुधार

२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी टी-२०आई वरीयतामा एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गरेर १७औं स्थानमा पुगेको हो । नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला जितेको थियो । त्यसपछि टी-२० विश्वकप छनोट खेलिरहेको नेपाल हालसम्म अपराजित रहेको छ । १७औं स्थानमा […]

थप पुरा समाचारको लागि
TOP