तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बा६८प ४१५३ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

थप पुरा समाचारको लागि
TOP