वीरगञ्जमा व्यवसायी अभिषेक सर्राफको घरमा छापा, २ किलोग्राम सुन बरामद

वीरगञ्जमा व्यवसायी अभिषेक सर्राफको घरमा छापा, २ किलोग्राम सुन बरामद

२८ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो […]

थप पुरा समाचारको लागि
TOP