गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई
२८ असोज, बाँके । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन् । एघार वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशीखा च्याम्पियन बनेका हुन् […]
थप पुरा समाचारको लागि