तिहारको उत्सव, फूलको महोत्सव (तस्वीरहरू)

२८ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो ‘फलोरा एक्सफो २०८२’ सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ एक्सपो सुरु गरिएको हो । फूलको प्रदर्शनी कात्तिक १ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । मेलामा फरक-फरक स्टलमा थरीथरीका फूलहरु राखिएको छ । उक्त फूल विभिन्न ठाउँका नर्सरीहरुले […]
थप पुरा समाचारको लागि