राष्ट्र बैंकले तिहारमा सुनका सिक्का नबेच्ने, चाँदीका भने ४ प्रकारमा पाइने
२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो । विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीले जानकारी दिइन् । उनका अनुसार चाँदीका सिक्का भने बिक्री […]
थप पुरा समाचारको लागि