ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

२८ असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने मागमा गृहमन्त्री ओमप्रकाश शर्यालले जाहेरी परिसकेको जवाफ दिएका छन् । सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको अनसन तोडाउँदै गृहमन्त्री अर्यालले यस्तो कुरा बताएका हुन् । मदन बुढा तीनबुँदे माग ब्यानरमा राखेर अनसन बसेका हुन् । अनसनस्थलमा पुगेर गृहमन्त्री अर्यालले […]

थप पुरा समाचारको लागि
TOP