डा. विनयकुमारले स्विट्जरल्यान्ड बसेर देखेको नेपाली सपना

डा. विनयकुमारले स्विट्जरल्यान्ड बसेर देखेको नेपाली सपना

चितवनको सानो गाउँ मंगलपुरमा जन्मिएका डा. विनयकुमार श्रेष्ठ करिब दुई दशकदेखि युरोपमा उच्चस्तरीय क्यान्सर उपचारमा संलग्न छन् । स्विट्जरल्यान्डलाई कर्मथलो बनाएका श्रेष्ठले नेपालमा अत्याधुनिक क्यान्सर अस्पताल स्थापना गर्ने सपना सजाएका छन् ।

थप पुरा समाचारको लागि
TOP