प्राइभेट मेडिकल कलेज एसोसिएसनले भन्यो- नर्सलाई सरकारी सरहको पारिश्रमिक दिँदैनौं

प्राइभेट मेडिकल कलेज एसोसिएसनले भन्यो- नर्सलाई सरकारी सरहको पारिश्रमिक दिँदैनौं

२८ असोज, काठमाडौं । नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोके बमोजिमको नर्सलाई सेवा सुविधा नदिने जनाएको छ । एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्न नसक्ने बताएको छ । एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई पठाएको पत्रमा निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरूको आर्थिक संरचना लगानी […]

थप पुरा समाचारको लागि
TOP