कांग्रेस चुनावबाट पछि हट्दैन : रामहरि खतिवडा

कांग्रेस चुनावबाट पछि हट्दैन : रामहरि खतिवडा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्नो पार्टी चुनावबाट पछि नहट्ने प्रष्ट पारेका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका खतिवडाले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् । तर, वर्तमान सरकार चुनाव गराउनका लागि राजनीतिक दलहरूसँग संवादमा नरहेको बताउँदै उनले चिन्ता व्यक्त गरे । ‘चुनाव गराउन सरकार […]

थप पुरा समाचारको लागि
TOP