मधेश प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

२८ असोज, जनकपुरधमम । मधेश प्रदेश सभाको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मतका लागि प्रस्तावसहित आफ्नो धारणा राखिरहेका छन् । गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए । सोही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको हो । […]
थप पुरा समाचारको लागि