मालपोत कार्यालय धुलिखेलका खरिदाविरुद्ध भ्रष्टाचार मुद्दा

२८ असोज, काठमाडौं । काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । साविक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो । […]
थप पुरा समाचारको लागि