फुटबलप्रति गुमेको विश्वास फर्काउने गरी काम गर्न एन्फालाई खेलाडी संघको सुझाव

फुटबलप्रति गुमेको विश्वास फर्काउने गरी काम गर्न एन्फालाई खेलाडी संघको सुझाव

२८ असोज, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई फुटबलप्रति गुम्दै गएको विश्वास फर्काउने गरी काम गर्न सुझाव दिएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरेर सहिद स्मारक ए डिभिजन लिग नहुँदा खेलाडी र समर्थक निराश भएको भन्दै तत्काल लिग सञ्चालनको माग समेत गरेको छ । घरेलु फुटबलप्रति एन्फाले बेवास्ता […]

थप पुरा समाचारको लागि
TOP