जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने माग गरी १००० चिकित्सकको हस्ताक्षर प्रधानमन्त्रीलाई

जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने माग गरी १००० चिकित्सकको हस्ताक्षर प्रधानमन्त्रीलाई

२८ असोज, काठमाडौं । जेनजी आन्दोलनको मर्म अनुसार काम गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई देशभरीका करिब एक हजार चिकित्सकले हस्ताक्षर बुझाएका छन्। स्वास्थ्य क्षेत्रका अनियमितता तथा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने र औषधि, स्वास्थ्य उपकरण खरिद प्रक्रियालार्ई पारदर्शी, प्रतिस्पर्धात्मक र उत्तरदायी बनाउनु पर्ने लगायतका माग राखेर उनीहरूले हस्ताक्षर बुझाएका हुन् । अस्थायी र स्थायी लाइसेन्स प्रणालीका […]

थप पुरा समाचारको लागि
TOP