इलामको पुवाखोलामा सेनाले बनायो काठे पुल, हलुका सवारी चले

२८ असोज, काठमाडौं । इलामको पुवाखोलामा नेपाली सेनाले स्थानीयसँगको सहकार्यमा काठेपुल निर्माण गरेको छ । गत बाढी पहिरोले यहाँ बेलिब्रिज बगाएको थियो । सो स्थानमा रणशार्दुल गणले काठे पुल बनाएको हो । नेपाली सेनाका अनुसार यस पुलबाट हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ । यसले स्थानीयको आवतजावत सहज भएको समेत सेनाले जनाएको छ ।
थप पुरा समाचारको लागि