कैलालीमा युवकमाथि हतियार प्रहार घटना : ‘कोब्रा सरकार’ समूहका सन्नीसहित ११ जना पक्राउ

कैलालीमा युवकमाथि हतियार प्रहार घटना : ‘कोब्रा सरकार’ समूहका सन्नीसहित ११ जना पक्राउ

२८ असोज, धनगढी । कैलालीमा युवकमाथि धारिलो हतियार प्रहार  गरेको घटनामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेका छन् । आइतबार राति गोदावरी नगरपालिका–४ को शुभम् होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार भएको  थियो । उक्त घटनामा ‘कोब्रा सरकार’ का नाममा गुण्डागर्दी गर्दै आएका धनगढी उपमहानगरपालिका–२ का सन्नी भनिने […]

थप पुरा समाचारको लागि
TOP