भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिन : देउवा

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिन : देउवा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रदर्शनमा घुसपैठ भएको र प्रदर्शनले अर्को रूप लिएको बताएका छन् । जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले गरेको […]

थप पुरा समाचारको लागि
TOP