पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँ : देउवा

पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँ : देउवा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् । जेन-जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै भने, ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । […]

थप पुरा समाचारको लागि
TOP