संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ गरेको छैन : प्रकाशशरण महत

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ नगरेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्ने तर्फ वर्तमान सरकार उद्धत रहेको उनको आरोप छ । सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ […]
थप पुरा समाचारको लागि