नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

२८ असोज, गुल्मी । नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका गुल्मी धुर्कोट गाउँपालिका–७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याललाई प्रहरीले पक्राउ गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । अर्याल घरमै […]

थप पुरा समाचारको लागि
TOP