रक्सीको अँध्यारो सत्य : तपाईंले सोचेभन्दा खतरनाक

बियर, वाइन, ह्विस्की र भोड्का जस्ता पेय पदार्थहरूको फरक के हो ? के यी मध्ये कुन रक्सीले चाहिँ हानि गर्दैन ? कति मात्रामा रक्सी पिउनु उपयुक्त हुन्छ ? यी प्रश्नहरूको सिलसिलाबद्ध जवाफ खोज्नुअघि पृष्टभूमितर्फ फर्कौं । रक्सीको इतिहास मानवजातिको भन्दा पुरानो छ । जब फलहरू धेरै पाक्छन्, तिनमा चिनीको मात्रा बढ्छ, जसले यिस्ट (एक प्रकारको […]
थप पुरा समाचारको लागि