विपिनको डीएनए परीक्षण : सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

विपिनको डीएनए परीक्षण : सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले अनलाइनखबरलाई बताएको छ । ‘ हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो […]

थप पुरा समाचारको लागि
TOP