विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो : गगन थापा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपिनको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो, तर उनी त अस्ताइसकेका रहेछन् । यो खबरले स्तब्ध बनायो । हार्दिक श्रद्धाञ्जली !’ इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको […]
थप पुरा समाचारको लागि