माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस प्रदर्शन (तस्बिरहरू)

माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन् । शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् । शिक्षकहरूले आज ५ औँ दिन प्रदर्शन गरेका हुन्

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP