कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ

२८ असोज, काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समिति अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको गत शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था […]
थप पुरा समाचारको लागि