प्रतिनिधि सभा विघटनबारे सभामुखको कुरा सुनेपछि राय दिन्छौं : हितराज पाण्डे

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटनबारे सभामुख देवराज घिमिरेको बुझाइ र तयारी बुझेपछि राय दिने बताएको छ । सभामुख घिमिरेले बुधबार प्रतिनिधि सभा विघटनबारे दलहरूसँग छलफल गर्दैछन् । विघटित प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरे छलफल गर्दैछन् । छलफलमा आउँदा दलहरूलाई पार्टीको आधिकारिक धारणा के हो आधिकारिक रूपमा ल्याउन […]
थप पुरा समाचारको लागि