संसद् पुनर्स्थापनाको माग गर्दै एमाले संस्थागत रूपमा सर्वोच्च नजाने, अरूलाई समर्थन गर्ने

२८ असोज, काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले संस्थागत रूपमा सर्वोच्च अदालत नजाने भएको छ । पार्टी निकटका कसैले रिट दर्ता गरेमा त्यसलाई समर्थन भने गर्ने एमालेले जनाएको छ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पद त्याग्न बाध्य भएका थिए । भदौ २७ गते […]
थप पुरा समाचारको लागि