विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो : प्रचण्ड

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रय र अन्तर्राष्ट्रिय तहमा भएका प्रयासबीच पनि उनलाई जीवित फर्काउन नसक्नु पीडाको विषय भएको बताएका हुन् । ‘विपिनको अपहरणपश्चात उहाँको […]
थप पुरा समाचारको लागि