नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

२८ असोज, बुटवल । जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको ईभी ब्रान्ड प्रोटोन इमासले बुटवलमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । यो उद्घाटनसँगै तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको कम्पनीको दाबी छ । उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दशैंअघि १० युनिट र हाल थप […]

थप पुरा समाचारको लागि
TOP