जेनजी भन्दै धम्क्याउने शाहीमाथि बाल्यकालमै बाख्रा र कुखुराको चोरेको आरोप

२८ असोज, काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही बाल्यकालदेखि नै चोरी कार्यमा संलग्न हुने गरेको पाइएको छ । प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन । उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको […]
थप पुरा समाचारको लागि