ट्रम्पको शान्ति प्रस्ताव ‘कार्यसँग विपरीत’ भन्दै इरानले गर्‍यो अस्वीकार

ट्रम्पको शान्ति प्रस्ताव ‘कार्यसँग विपरीत’ भन्दै इरानले गर्‍यो अस्वीकार

इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अमेरिकी राष्ट्रपतिले व्यक्त गर्नुभएको शान्ति र वार्ताको इच्छा इरानी जनताप्रति अमेरिकाले देखाइरहेको शत्रुतापूर्ण र आपराधिक व्यवहारसँग मेल खान सक्दैन।'

थप पुरा समाचारको लागि
TOP