टेलर स्विफ्टको ‘द लाइफ अफ अ शो गर्ल’ ले रच्यो इतिहास : पहिलो हप्तामै ४० लाखप्रति विक्री

अमेरिकी पप गायिका टेलर स्विफ्टले आफ्नो १२औं स्टुडियो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ मार्फत आधुनिक सङ्गीत इतिहासमै सबैभन्दा ठूलो रेकर्ड राख्न सफल भएकी छिन् । एल्बम रिलिज भएको पहिलो हप्तामै अमेरिकामा ४० लाख २ हजार युनिट विक्री भएपछि यो रेकर्ड बनेको हो । डेटा विश्लेषण कम्पनी लुमिनेटका अनुसार सन् १९९१ मा ट्र्याकिङ सुरु […]
थप पुरा समाचारको लागि