शिक्षकहरूको आन्दोलनका कारण एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित
काठमाडौँ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने भएको छ । शिक्षकहरू चैत २० गतेदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलनमा छन् । उनीहरूले एसईई लगायत कुनै
थप पुरा समाचारको लागि