विपद्जन्य क्षति घटाउन आवश्यक अध्ययन गरेर बस्ती विकास गरौं : मन्त्री घिसिङ

२८ असोज, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस-२०२५ का अवसरमा सोमबारदेखि ललितपुरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उनले जलवायु परिवर्तनका […]
थप पुरा समाचारको लागि