मधेशका मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत

मधेशका मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत

२८ असोज, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । सिंहले पठाएको राजीनामाको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन् । प्रदेश प्रमुखले संविधानको धारा […]

थप पुरा समाचारको लागि
TOP