विदेशमा बस्ने नेपालीलाई मत दिन एनपीआईले सिफारिस गर्यो हाइब्रिड मोडेल

२८ असोज, काठमाडौं । थिंक ट्यांक संस्था नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न हाइब्रिड मोडेल सिफारिस गरेको छ । निर्वाचन आयोगलाई ९ बुँदे नीति सिफारिस बुझाउँदै एनपीआईले अहिलेका लागि हाइब्रिड मोडल नै उपयुक्त हुने सिफारिस गरेको हो । फिलिपिन्सले २०२५ मा र मेक्सिकोले २०२४ मा गरेको अभ्यासबाट सिक्दै […]
थप पुरा समाचारको लागि