फेरि ह्युमपाइप राखेर खुलाइयो काभ्रेको डाँडापारी जाने सडक

फेरि ह्युमपाइप राखेर खुलाइयो काभ्रेको डाँडापारी जाने सडक

२८ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको रोशी गाउँपालिकाको सिपाली क्षेत्र हुँदै महाभारत गाउँपालिका जाने सडक सञ्चालनमा ल्याइएको छ । नमोबुद्ध नगरपालिका ६ थानसिङबेशीमा रहेको पक्की पुल गत वर्षको असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो । तर, यस वर्षको बाढीले  फेरि ह्युमपाइप बगाएपछि […]

थप पुरा समाचारको लागि
TOP